आन्तरिक निर्वाचनमा प्यानल निरुत्साहित गरिने, टिकट वितरणका लागि ‘प्राइमरी इलेक्सन’
nepalpress.com · Sat Aug 15 11:37:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको भेलामा केन्द्रदेखि टोल तहसम्मका सबै समिति, क्रियाशील सदस्यहरूको सूची र महाधिवेशन प्रतिनिधिहरूमा कम्तीमा एक तिहाइ महिला र कम्तीमा एक चौथाइ ३० वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने प्रस्ताव भएको छ।
साङ्गठनिक समितिका संयोजक उमाकान्त चौधरीले पार्टीको पुनर्संरचना र विधान परिमार्जनसम्बन्धी प्रस्ताव गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)