एग्री केयर नेपालले आइपिओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटल संस्थागत परामर्शकर्ता
arthadabali.com · Sat Aug 15 11:41:38 GMT 2026

काठमाडौँ / कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आइपिओ) गर्ने तयारी अघि बढाएको छ ।
कम्पनीले आइपिओ निष्काशन तथा पूँजी संरचना सुदृढीकरणका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शकर्ता नियुक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)