शासकलाई जिस्क्याइरहेका ग्यासका सिलिन्डर र निर्दोष अनुहार
nagariknews.nagariknetwork.com · Sat Aug 15 11:19:55 GMT 2026

नेपाल आयल निगमले काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट खाना पकाउने ग्यास वितरण गर्ने सूचना जारी गरेपछि ग्यास लिन बिहानैदेखि सर्वसाधारणको लामो भीड लागेको छ।
ग्यास पाउने आशामा काठमाडौं जिल्ला प्रशासन कार्यालय, बबरमहलमा विभिन्न ब्रान्डका खाली सिलिन्डर बोकेर उपभोक्ताहरू बिहानैदेखि जम्मा भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)