उपत्यकामा खाना पकाउने ग्यास वितरण
nepalnews.com · Sat Aug 15 11:54:13 GMT 2026

काठमाडौँ। नेपाल आयल निगमले उपत्यकाका पाँच स्थानबाट खाना पकाउने (एलपी) ग्यास बिक्री-वितरण गरेको छ।
खाना पकाउने ग्यासको अभाव हुन नदिन निगमले यसअघि टेकुबाट मात्रै बिक्री वितरण गर्दै आएकामा शनिबार उपत्यकाका विभिन्न पाँच स्थानबाट बिक्री-वितरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)