रामेछापमा कीर्ते कागजात बनाएर लघुवित्तको ७२ लाख हिनामिना आरोपमा दुई जना पुर्पक्षमा
ekantipur.com · Sat Aug 15 11:50:13 GMT 2026

रामेछापमा कीर्ते कागजात बनाएर लघुवित्तको ७२ लाख हिनामिना आरोपमा दुई जना पुर्पक्षमा
खाँडादेवी गाउँपालिका–७ गाल्वास्थित सामुदायिक लघुवित्त वित्तीय संस्थाको रकम हिनामिना आरोपमा पक्राउ परेका अन्य तीन जना धरौटीमा रिहा भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)