निर्वाचनमा हारेकाहरूले अरूमाथि प्रश्न उठाउनु लज्जास्पद : खड्का
baahrakhari.com · Sat Aug 15 11:58:45 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका पदाधिकारी जनमतबाटै अस्वीकृत भइसकेको भन्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचनाभन्दा आत्मसमीक्षा गर्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलाका क्रममा शनिबार (साउन ३०) सञ्चारकर्मीसँग उनले निर्वाचनमा हारेकाहरूले अरूमाथि प्रश्न उठाउनु लज्जास्पद भएको टिप्पणी गरे ।
उनले देउवाको नेतृत्वको बचाउ गर्दै कुनै पनि निर्वाचन नहारेको र जनमतको कदर गरेको बताए । पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई कमजोर बनाएको उनले उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)