मोदीले दिए बालेनलाई धन्यवाद, सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता
nagariknews.nagariknetwork.com · Sat Aug 15 11:44:29 GMT 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएकोमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रधानमन्त्री शाहको शुभकामना सन्देशलाई उद्धृत गर्दै मोदीले आभार प्रकट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)