मेचीनगरलाई दोस्रो झापा १– काठमाडौँ कप फुटसलको उपाधि
ratopati.com · Sat Aug 15 12:03:01 GMT 2026
काठमाडौँ । दोस्रो झापा १–काठमाडौँ कप फुटसलको उपाधि साबिक विजेता मेचीनगरले जितेको छ। काठमाडौँमा सम्पन्न फाइनलमा मेचीनगरले शान्तिनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो।
मेचीनगरको जितमा पात्थुङ्ग नेम्बाङ्ग, राजदीप अधिकारी र प्रतीक सुवेदीले समान एक–एक गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)