इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु
deshsanchar.com · Sat Aug 15 10:50:17 GMT 2026

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान सात दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण भवन तथा घर भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति भएको अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)