निर्माणाधीन सेप्टिक ट्यांकीमा डुबेका बालक बिते
janaaastha.com

मुुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा निर्माणाधीन शौचालयको सेप्टिक ट्यांकीमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ। अस्ति दिउँसो ताल्चा विमानस्थलको निर्माणाधीन टर्मिनल भवनअन्तर्गतको शौचालयका लागि बनाइएको करिब १४ फिट गहिरो सेप्टिक ट्यांकीमा जम्मा भएको आकाशे पानीमा पौडी खेल्ने क्रममा स्थानीय जयबहादुर भामका छोरा ११ वर्षीय गौरव भाम डुबेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)