स्वास्थ्य बिमा सेवा अब पूर्ण रूपमा अनलाइन, आबद्धता र नवीकरण घरबाटै गर्न सकिने
ukeraa.com

काठमाडौं : स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन र नवीकरण गर्नका लागि अनलाइन प्रणालीको सुरुआत गरेको छ।
अब बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाइसी अपडेट) लगायत सबै काम अनलाइनामार्फत गर्न सकिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)