पार्टी विभाजनको पक्षमा म छैन− शंशाक कोइराला
setopati.com · Sat Aug 15 12:27:39 GMT 2026

नेपाली कांग्रेस संस्थापन इतर पक्षको जारी राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नउभिने बताएका छन्।
काठमाडौँमा आयोजित इतर समूहको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उनले वर्तमान समय र जनचाहना अनुसार कांग्रेसलाई परिमार्जन गर्दै अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)