विद्यालय मनोविमर्शकर्ता उत्तर होइन, सहयात्री
setopati.com · Sat Aug 15 12:28:05 GMT 2026

विद्यालयको एउटा कक्षामा कहिलेकाहीँ कुनै विद्यार्थी चुपचाप बसेको हुन्छ।
बाहिरबाट हेर्दा ऊ सामान्य देखिए पनि भित्रभित्रै अनेक प्रश्न, डर, असफलता, पारिवारिक तनाव, सम्बन्धका जटिलता वा भविष्यप्रतिको अन्योलसँग संघर्ष गरिरहेको हुन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)