‘महाधिवेशनमा सभापतिको लागि इच्छुक हुँ तर शेखर उठे सहयोग गर्छु’
ratopati.com · Sat Aug 15 12:40:51 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारले कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन्।
काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)