नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो
khabarhub.com · Sat Aug 15 12:40:38 GMT 2026

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार दर्शकको उल्लेख्य भीड लागेको छ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सञ्चालन भइरहेको एक्स्पोमा चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनसँगै विभिन्न अटोमोबाइल प्रविधि तथा उत्पादनहरू प्रदर्शनीमा राखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)