नेपालमा ढुक्कसँग लगानी गर्न एनआरएनलाई अर्थमन्त्री वाग्लेको आग्रह
ekantipur.com · Sat Aug 15 12:49:43 GMT 2026

नेपालमा ढुक्कसँग लगानी गर्न एनआरएनलाई अर्थमन्त्री वाग्लेको आग्रह
चीनको ग्वाङझाउ सहरमा शनिबारबाट सुरु भएको एनआरएनएको ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै अर्थमन्त्री वाग्लेले नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)