इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालमा प्रमिला श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति
swasthyakhabar.com · Sat Aug 15 12:49:36 GMT 2026

काठमाडौं- संक्रमण नियन्त्रणसम्बन्धी क्षेत्रमा कार्यरत इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा प्रमिला श्रेष्ठ चयन भएकी छन्।
उपाध्यक्षमा रुक्मणी खड्का बस्नेत,महासचिव: रोशनी राना, कोषाध्यक्ष: इक्षा थापा मगर, सहसचिव रोशनी थापा, सहकोषाध्यक्ष सबिना डंगोल चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)