सरकारले काठमाडौंमा शनिबार दिनभर बेच्यो ६ हजार ८०२ सिलिन्डर ग्यास
onlinekhabar.com · Sat Aug 15 12:51:23 GMT 2026

३० साउन, काठमाडौं । सरकारले शनिबार दिनभरिमा काठमाडौंका ५ बिक्री केन्द्रबाट कुल ६ हजार ८ सय २ वटा खाना पकाउने ग्यास सिलिन्डर ग्यास बेचेको छ ।
एक महिनादेखि ग्यास नपाएका उपभोक्तालाई राहत दिने भन्दै नेपाल आयल निगमले आजदेखि काठमाडौंका ५ स्थानमा काठमाडौं जिल्ला प्रसाशन कार्यालयको समन्वयमा बिक्री केन्द्र तोकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)