कांग्रेस इतर पक्षको प्रतिवेदन– चाँडै समझदारी कायम नगरे पार्टी दुर्घटनामा पर्न सक्छ
setopati.com · Sat Aug 15 12:53:06 GMT 2026

नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक असन्तुष्टि र सांगठनिक किचलोलाई तत्काल नसुल्झाए देशकै पुरानो लोकतान्त्रिक दल ठूलो दुर्घटनातर्फ धकेलिने चेतावनी देउवा समूहले दिएको छ।
पार्टीलाई विधानसम्मत ढङ्गबाट अगाडि बढाउन र असमझदारी अन्त्य गर्न जोड दिँदै सो समूहले राष्ट्रिय भेलाका लागि तयार पारेको राजनीतिक प्रतिवेदनमा यस्तो चेतावनी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)