विपद्का घटनामा १३ जनाको मृत्यु, पाँच बेपत्ता
hamrakura.com · Sat Aug 15 00:00:00 GMT 2026
काठमाडौँ। नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार सार्वजनिक गरेको बुलेटिनअनुसार देशका ४३ जिल्लामा ५२ ओटा विपद्का घटना भएका छन् जसमा ४३ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)