कांग्रेस इतर समूहको भेला ‘राष्ट्रिय सम्मेलन’मा रुपान्तरण, एकता महाधिवेशन बटमलाइन
nepalviews.com · Sat Aug 15 12:55:48 GMT 2026

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई ‘राष्ट्रिय सम्मेलन’मा रुपान्तरण गरिएको छ ।
शुक्रबार भेलाका रूपमा उद्घाटन गरिएको कार्यक्रमलाई शनिबार ‘सम्मेलन’को रूप दिइएको हो । सम्मेलनमा शनिबार विभिन्न प्रस्तावहरूमाथि छलफल भएको छ । बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदनहरूमाथि प्रदेशगत रुपमा छलफल गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)