नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो [फोटोफिचर]
lokaantar.com

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा शनिबार दर्शकको उल्लेख्य भीड देखिएको छ ।
एक्स्पोमा चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनसँगै विभिन्न अटोमोबाइल प्रविधि र उत्पादन प्रदर्शनीमा राखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)