नेतृत्व छाड भन्नेलाई ओलीको चेतावनी- बस्न मन नभए पार्टी छाडे हुन्छ, मनपरितन्त्र चल्दैन
nepalpress.com · Sat Aug 15 12:59:16 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बैठकलाई सम्बोधन गर्न इलाम पुगेका ओलीले पार्टी अफ्यारो परेको बेलामा नेतृत्व छाडेर नहिँड्ने बताए ।
उनले भने, ‘अहिले अलिकति अनुशासनहीनता देखापरेको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही हल्ला राखेका छन् । अध्यक्षलाई हटाउने ? कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँड्या छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)