प्रदेशमा बजेट शून्यताले सुदूरपश्चिमको स्वास्थ्य सेवा प्रभावित
ekantipur.com · Sat Aug 15 13:02:35 GMT 2026

प्रदेशमा बजेट शून्यताले सुदूरपश्चिमको स्वास्थ्य सेवा प्रभावित
अस्पतालहरुले उपलब्ध गराउने नि:शुल्क औषधि व्यवस्थापन र प्रदेशको बजेटबाट करारमा नियुक्त स्वास्थ्यकर्मीहरुलाई सेवामा निरन्तर दिनेबारे अन्याैल भएको अस्पताल ब्यवस्थापन समितिहरुले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)