नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो
nepalnews.com · Sat Aug 15 13:01:32 GMT 2026

काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार दर्शकको उल्लेख्य भिड देखिएको छ।
एक्स्पोमा चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनसँगै विभिन्न अटोमोबाइल प्रविधि र उत्पादनहरू प्रदर्शनीमा राखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)