प्रवासीलाई अर्थमन्त्रीको आह्वान- अब ढुक्क भएर नेपालमा लगानी गर्नुस्
barnanmedia.com · Sat Aug 15 13:00:18 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको जिकिर गर्दै प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्।
चीनको ग्वाङजाउमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशमा लगानी गर्न आग्रह गरेका हुन्। सरकारले लागनीको वातावरण बनाएको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)