पर्यटक भित्र्याउन १० करोड खर्चेर बनाइएको कान्तिताल, दुर्व्यसनीको अखडा बन्दै
nagariknews.nagariknetwork.com · Sat Aug 15 12:46:37 GMT 2026

नेपालगञ्जको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको ऐतिहासिक कान्तिताल संरक्षणको अभावमा कुरुप र जीर्ण बन्दै गएको छ।
नेपालगञ्ज उपमहानगरपालिका-२२ पुरैनीस्थित यो ताल अहिले झाडी र बुट्यानले भरिएर लागुऔषध दुर्व्यसनीहरूको सुरक्षित अखडामा परिणत भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)