एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको ग्वाझाओमा सुरु
aarthiknews.com

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आज चीनको ग्वाझाओमा औपचारिक रूपमा सुरु भएको छ । ‘हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ’ भन्ने मूल ध्येयका साथ सम्मेलन आयोजना गरिएको हो।
ग्वाझाओस्थित क्राउन प्लाजा ग्वाझाओ सिटी सेन्टर होटलमा सुरु भएको सम्मेलनमा प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीमप्रसाद आङ्देम्बेको प्रमुख आतिथ्यता रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)