संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
barnanmedia.com · Sat Aug 15 13:15:18 GMT 2026

नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरुप बन्दै गएको छ ।
स्थानीय चक्र बुढाले भन्नुभयो, “सौन्दर्यताका लागि नेपालगञ्ज उपमहानगरले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् । सुरक्षाका लागि सरोकार भएका निकायलाई पटकपटक खबर गरे पनि हालसम्म सुनुवाइ भएको छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)