दुध र चिनी नराखी कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक
swasthyakhabar.com · Sat Aug 15 13:20:32 GMT 2026

संसारमा धेरै यस्ता मानिसहरु छन् जो बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्दैनन् ।
यी मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । यस्ता कैयौं अनुसन्धानहरु भएका छन् जसले कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)