मेचीनगरलाई दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि
setopati.com · Sat Aug 15 13:26:39 GMT 2026
दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि डिफेन्डिङ च्याम्पियन साविक मेचीनगरले जितेको छ।
फाइनलमा मेचीनगरले शान्तिनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)