अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ
khabarhub.com · Sat Aug 15 13:31:55 GMT 2026

तेहरान – इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका छन्।
सरकारी समाचार संस्था आइआरआइबीसँग शनिबारको अन्तर्वार्तामा अराघचीले कतार र पाकिस्तानजस्ता मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच सन्देश आदानप्रदान भइरहेको जानकारी दिए। यद्यपि, यस्तो सन्देश आदानप्रदानलाई दुई देशबीच वार्ता पुनः सुरु भएको अर्थमा लिन नहुने उनले स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)