भाेलि खाना पकाउने ग्यास काठमाडौंका यी ७ स्थानबाट बिक्री हुने
kendrabindu.com · Sat Aug 15 13:54:27 GMT 2026

काठमाडौं । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न आइतबार नेपाल आयल निगमले काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ ।
निगमका अनुसार बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने व्यवस्था गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)