आइतबार काठमाडौंको ८ स्थानबाट ग्यास बिक्री वितरण हुँदै
annapurnapost.com · Sat Aug 15 13:50:57 GMT 2026

काठमाडौं : भोलि काठमाडौंको विभिन्न ७ स्थानबाट खाना पकाउने ग्यास बिक्री वितरण हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीहरूबाट काठमाडौंमा ग्यास बिक्री वितरण गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)