रोल्पा पहिरोबाट थप एकको शव निकालियो, मृतकको सङ्ख्या १२ पुग्यो
nagariknews.nagariknetwork.com · Sat Aug 15 13:56:05 GMT 2026

रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव शनिबार फेला परेको छ।
योसँगै पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने एक जना अझै बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)