देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
khabarhub.com · Sat Aug 15 13:58:01 GMT 2026

नवलपरासी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्र हितका लागि राष्ट्रिय सहमति गर्न आवश्यक रहेको बताएका छन् ।
पश्चिम नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपरासीको जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उनले मुलुकका लागि राजनीतिक दलहरूले राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)