आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली
khabarhub.com · Sat Aug 15 14:00:05 GMT 2026

इलाम – पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकारको संरक्षण र कार्यान्वयनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा शनिबारदेखि सुरु भएको एमालेको जनसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा एमाले सधैँ प्रतिबद्ध रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)