वीरगन्ज नाकाबाट १० अर्ब २२ करोडको दलहन आयात
ekantipur.com · Sat Aug 15 13:59:02 GMT 2026

वीरगन्ज नाकाबाट १० अर्ब २२ करोडको दलहन आयात
अघिल्लो आवको तुलनामा गत आवमा दलहन आयातको परिमाण ८ लाख किलोले बढेको छ भने आयात मूल्य भने करिब ८२ करोड ६१ लाख रुपैयाँले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)