भौतिक पूर्वाधारमन्त्री लम्साल दार्चुलामा, समयमै काम नसक्ने व्यवसायीको ठेक्का सम्झौता रद्द गर्न निर्देशन
ekantipur.com · Sat Aug 15 13:57:29 GMT 2026

भौतिक पूर्वाधारमन्त्री लम्साल दार्चुलामा, समयमै काम नसक्ने व्यवसायीको ठेक्का सम्झौता रद्द गर्न निर्देशन
मन्त्री लम्सालले दार्चुलाको प्रवेशद्वार गोकुलेश्वर बजार, गोकुलेश्वर विमानस्थल र स्थानीय अस्पतालको स्थलगत निरीक्षण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)