१५ औँ विन कोप-विमेन्स क्राफ्ट व्यापार मेला सुरु
himalpress.com · Sat Aug 15 14:04:24 GMT 2026

काठमाडौँ- उद्यम, नवप्रवर्तन र बजार पहुँचमार्फत महिला उद्यमशीलताको सशक्तीकरण गर्ने उद्देश्यसहित १५औँ विन कोप–विमेन्स क्राफ्ट व्यापार मेला २०८३ ललितपुरमा सुरु भएको छ।
ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबमा शुक्रबारदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुनेछ। विन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र विमेन्स क्राफ्टको संयुक्त आयोजनामा मेला सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)