उपत्यकामा आज ६,८०२ सिलिन्डर बिक्री, नपाएकालाई कुपनमार्फत भोलि
nagariknews.nagariknetwork.com · Sat Aug 15 14:06:01 GMT 2026

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा आज (शनिबार) विभिन्न ब्रान्डका ६ हजार ८०२ वटा एलपी ग्यास सिलिन्डर प्रत्यक्ष रूपमा उपभोक्तालाई बिक्री वितरण गरेको छ।
अत्यावश्यक परेका उपभोक्तालाई लक्षित गर्दै उपत्यकाका ५ वटा मुख्य बिक्री केन्द्रमार्फत ग्यास वितरण गरिएको निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)