कल्भर्टमा डुबेर पाँच वर्षीय बालिकाको मृत्यु
ekantipur.com · Sat Aug 15 14:16:39 GMT 2026

कल्भर्टमा डुबेर पाँच वर्षीय बालिकाको मृत्यु
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा खापट टोलका शेख मेहबुल हककी पाँच वर्षीया छोरी फातमा खातुन रहेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)