१७ लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
nepalnews.com · Sat Aug 15 14:25:47 GMT 2026

झापा। बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५०० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका ११‚ दुधे बस्ने ५६ वर्षीय हर्कधन सेवा छन्। उच्च अदालत विराटनगर, इलाम इजलासको चार वर्षअघि गरेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा उनलाई जरिवाना सजाय सुनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)