महाकालीमा पानीको बहाव घट्यो, चारपांग्रे सवारी साधनको आवागमन सुचारु
ekantipur.com · Sat Aug 15 14:34:00 GMT 2026

महाकालीमा पानीको बहाव घट्यो, चारपांग्रे सवारी साधनको आवागमन सुचारु
शनिबार साँझदेखि नदीमा पानीको बहाव घटेपछि ठूला सवारी साधनको आवागमन सुचारु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)