लागूऔषध सहित देशका विभिन्न स्थानबाट २६ जना समातिए
nagariknews.nagariknetwork.com · Sat Aug 15 14:23:06 GMT 2026

अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट २६ जनालाई नियन्त्रणमा लिएको छ।
कास्की , पोखरा महानगरपालिका-१ सिम्पानीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका-१९ लामाचौर बस्ने २५ वर्षीय सन्दिप गुरूङ समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)