ससुरा एमाले, बुहारी रास्वपा
janaaastha.com

नेपाल एउटै फूलबारीको घर भनेर उसै भनिएको होइन । यो कुरा हरेक ठाउँमा देख्न सकिन्छ । झन् नेपाली राजनीतिमा त प्रष्ट नै देखिन्छ । एकाघरमै बाबु एकातिरको पार्टीमा, छोरा अर्कैतिर, श्रीमान् एकातिर, श्रीमती अर्कैतिर । हुन त आ–आफ्नो विचारको कुरा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)