जाजरकोटमा पहिरोले दुई घर पुरिए, एक जनाको उद्धार
ekantipur.com · Sat Aug 15 14:45:20 GMT 2026

जाजरकोटमा पहिरोले दुई घर पुरिए, एक जनाको उद्धार
भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोमा परेर घाइते भएका एक जनालाई उद्धार गरी थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)