नाग पञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा
barnanmedia.com · Sat Aug 15 14:41:11 GMT 2026

हिन्दु धर्मावलम्बीहरूको पर्व नाग पञ्चमीका अवसरमा बाँकेको जानकी गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिने भएको छ।
गाउँपालिकाले २०८३ साल भदौ १ गते नाग पञ्चमीका दिन अत्यावश्यक सेवाबाहेक गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संघ–संस्थामा सार्वजनिक बिदा दिने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)