थवाङ पहिरो : मृतकको संख्या १२ पुग्यो
himalpress.com · Sat Aug 15 14:53:46 GMT 2026

काठमाडौँ- रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव शनिबार फेला परेको छ।
योसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने एक जना अझै बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)