सत्र लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
dcnepal.com · Sat Aug 15 14:52:54 GMT 2026

भद्रपुर (झापा)। बैंकिङ कसुर मुद्दामा रु १७ लाख ३९ हजार ५०० जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)